काठमाडौँ, २७ कार्तिक । बजारमा अमलाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सार्वजनिक गरेको मूल्यसूची अनुसार अमलाको मूल्य बढेको हो । आज बिहीबार अमलाको मूल्य थोकमा प्रतिकिलो १० रुपैयाँ बढेको छ । हिजो बुधबार प्रतिकिलो थोकमा ६५ रुपैयाँमा किनबेच भएको अमला आज भने किलोको ७५ रुपैयाँ पुगेको हो ।…