बर्दिया, १९ कार्तिक । बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय ८० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ बस्ने ३० वर्षीय अर्जुन कुमार र २८ वर्षीय सागराम थारू रहेका छन् । प्रहरी चौकी जमुनी बर्दिया र बिओपि फुटाहबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ…