काठमाडौँ, १८ असोज । आज २०८१ साल असोज १८ गते शुक्रबारको राशिफल । मेष : न्यायको पर्खाइ भए न्याय मिल्नेछ। हरेक काममा अवरोध देखिने जोखिम छ। सचेत भएर काम गर्नु राम्रो हुनेछ। वैदेशिक रमझमले मन तान्नेछ। दिन रमाइलो बन्नेछ। वृष : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको तर्फबाट शान्ति मिल्नेछ। राजनीतिक संगठनमा राम्रो अवसर मिल्नेछ। विपक्षी…