यात्रुलाई ठगेको आरोपमा ६ जना चालक र सहचालक पक्राउ

काठमाडौँ, १८ असोज । काठमाडौँबाट प्रहरीले निर्धारित भाडा दर भन्दा धेरै भाडा असुलेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा, गोरखा र लमजुङतर्फ जाने हायस माइक्रोका चालक र सहचालक छन् । दसैँमा घर फर्किनुपर्ने यात्रुको बाध्यतालाई ‘मौका’ मानेर उनीहरुले १५ सयसम्म धेरै भाडा असुलेको आरोप छ ।  पक्राउ ग.१ ख…