देशभर डेंगी संक्रमितको संख्या एक हजार ९५५ पुग्यो

काठमाडौँ, १३ साउन । देशभर डेंगी संक्रमितको संख्या एक हजार ९५५ जनामा पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार सन् २०२४ जनवरीयता जुलाई २६ सम्म एक हजार ९५५ जनामा संक्रमण पुष्टि भएको हो । यीमध्ये जुलाईका २६ दिनमा ४६८ संक्रमित थपिएका हुन् । यो वर्ष (सन् २०२४) मा डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको…