काठमाडौँ, १८ असार । आज २०८१ साल असार १८ गते मंगलबारको राशिफल । मेष : सोचेर बोल्नु राम्रो हुनेछ। लगानीका क्षेत्रबाट फाइदा हुने दिन छ। राजनीतिमा सफलता प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त होला। परिवारसँगको भेटले दिन रमाइलो बन्नेछ। वृष : कला र संस्कृतिप्रतिको झुकावले मनमा उत्साह बढ्नेछ। आत्मबल बढ्नाले लगानीको क्षेत्रबाट फाइदा हुनेछ। परिवारको साथ र…