चन्द्रागिरि केबलकार आज र भोलि बन्द हुने

काठमाडौँ, १७ असार । चन्द्रागिरि केबलकारको आज र भोलि बन्द हुने भएको छ । नियमित मर्मत सम्भार तथा सुरक्षा जाँचका लागि दुई दिन केबलकार सेवा बन्द रहने चन्द्रागिरि हिल्सले जनाएको छ । पर्सि १९ गते बुधवारदेखि भने केबलकारको सेवा पूर्ववत् सञ्चालन हुने चन्द्रागिरि हिल्सले निकालेको विज्ञप्तिमा उल्लेख छ । चन्द्रागिरि केबलकारका यात्रुको सुरक्षाका लागि कम्पनीले निर्धारण…