आजको मौसम

काठमाडौँ, १५ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम भइरहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र…