काठमाडौँ, १२ असार । आज २०८१ साल असार १२ गते बुधबारको राशिफल । मेष : दिन शुभ छ। योजना सफल बन्नेछन्। व्यापारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा नाम र दाम मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। सोचेको काम बन्नेछ। वृष : पैतृक सम्पत्ति प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। पुरानो साथीसँगको भेटले दिन रमाइलोसँग बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।…