काठमाडौँ, १२ असार । लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार क्व्होलासोथार गाउँपालिका–३ पच्यु टोलमा आज बिहान पहिरोले तीनवटा घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । आज बिहान पौने ५ बजे पहिरो गएको हो । पहिरोमा परी एक जना घाइते भएकोमा उनी खतरामुक्त रहेको बताइएको छ । नेपाल…