काठमाडौँ, ११ असार । आज २०८१ साल असार ११ गते मंगलबारको राशिफल । मेष : समय रमाइलो छ। थोरै श्रम गरेर धेरै आम्दानी हुने दिन छ। शिक्षामा सफलता प्राप्त हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। वृष : खुशी मिल्नेछ। यसअघि विवादमा रहेका काम बन्नेछ। वैदेशिक रोजगारीमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।…