मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, १ असार । सिरहामा मोटरसाइकल दुर्घटना दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार आफैले चलाएको स ६ प ४७५३ नम्बरको मोटरसाइकल अत्यधिक गतिका कारण दुर्घटना हुँदा नरहा गाउँपालिका १ देवीपुरका करिब २५ वर्षीय सीताराम दासको उपचारको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग…