काठमाडौँ, ३२ जेठ । आज २०८१ साल जेठ ३२ गते शुक्रबारको राशिफल । मेष : समय राम्रो छ। नयाँ कामको थालनी गर्ने जाँगर बढ्नेछ। राजनीतिमा चासो बढ्दै जानेछ। सेवाको अवसर प्राप्त हुने योग छ। लगानीका क्षेत्रमध्ये वैदेशिक क्षेत्रमा नाफा हुनेछ। खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी समस्या बढ्ने जोखिम छ। वृष : तपाईंको बोलीको प्रशंसा हुनेछ। पुराना र…