काठमाडौँ, १ असार । आज २०८१ साल असार १ गते शनिबारको राशिफल । मेष : अचानक स्वास्थ्यमा समस्य हुनसक्छ। सामाजिक क्षेत्रमा झुटो आरोपको सामना गर्नुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीले उत्साह जगाउने छ। व्यापारमा फाइदा हुनेछ। वृष : तपाईंको बोलीको प्रभावले समाजमा राम्रो काम बन्नेछ। परोपकारमा समय धेरै बित्ने योग छ। अधुरो काम बन्नेछ। अपरिचित मानिसले सहयोग गर्नेदिन…