काठमाडौँ, ३१ जेठ । आज २०८१ साल जेठ ३१ गते बिहीबारको राशिफल । मेष : सोचेको काम बन्नेछ। तपाईंको चर्चा हुनेछ। परिवारमा सन्तुष्टि मिल्नेछ। परोपकारको अवसर प्राप्त हुनेछ। यात्राले नयाँनयाँ कुरा सिक्ने अवसर प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ । वृष : प्रतिस्पर्धामा सहभागी हुने अवसर प्राप्त हुनेछ। सोचेर गरेको श्रमबाट फाइदा हुन्छ। व्यापारमा फाइदा हुने…