भक्तपुरमा वः फेस्टिबल

काठमाडौँ, २५ जेठ । नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले भोलि शनिवार मध्यपुर थिमि नगरपालिकामा वः फेस्टिभल तथा ग्रीन भेजिटेबल एक्सपो–२०२४ आयोजना हुने भएको छ । मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा मध्यपुर पर्यटन विकास समितिको आयोजनामा मेला हुन लागेको हो । मध्यपुरथिमि नगरपालिकाको मध्य भाग अर्थात् वडा नम्बर ७  नगदेशको प्राङ्गणमा मेला आयोजना हुनेछ । बिहान १० बजेदेखि बेलुका ७…