काठमाडौँ, २६ जेठ । आज २०८१ साल जेठ २६ गते शनिबारको राशिफल । मेष : तपाईंको बोलीकै कारण काम बिग्रने भएकाले बोल्दा ख्याल गर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको तर्फबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिक क्षेत्रमा भने झन्झट आइपर्ने देखिन्छ। वृष : धनलक्ष्मी योग परेको छ। गुम्न लागेको धन हात लाग्नेछ।…