काठमाडौँ, २५ जेठ । आज २०८१ साल जेठ २५ गते शुक्रबारको राशिफल । मेष : समय राम्रो छ। मनमा उत्साह बढ्नेछ। श्रमको सम्मान हुनेछ। वैदेशिक क्षेत्रमा राम्रो आम्दानी हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ । वृष : बोलीको प्रभावले काम बन्नेछ। आफ्नो लागि भन्दा अरुलाई समय दिनुपर्ने देखिन्छ। खानपानमा लापरवाही गर्नाले स्वास्थ्य समस्या…