काठमाडौँ, २० जेठ । आज २०८१ साल जेठ २० गते आइतबारको राशिफल । मेष : खर्च बढ्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा वादविवाद बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो परिणाम आउनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। वृष : दिन रमाइलो छ। लगानी अनुसारको आम्दानी हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सामाजिक क्षेत्रमा लगानी गर्ने अवसर प्राप्त हुने दिन छ। परिवारिक मेलमिलापको…