काठमाण्डौ,१६ जेठ । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठगी गर्नेहरूका कारण केही ठूला सहकारी संकटग्रस्त भएको बताएका छन् । सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरूले ठूला केही सहकारी बदनाम र संकटग्रस्त हुन गएको वताए । काठमाडौंमा सुरु भएको राष्ट्रिय महिला भेलामा अध्यक्ष ओलीले सहकारीहरू नियममा बसेर अघि बढ्ने हुनाले त्यसले…