काठमाडौँ, ५ जेठ । भक्तपुरमा शौचालय जाने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार खोटाङको ऐसेलुखर्क गाउँपालिका-५ कि ४६ वर्षकी जमुना भट्टराईको मृत्यु भएको हो । सूर्यविनायक नगरपालिका-५ कटुन्जेमा गए राति साढे ३ बजे शौचालय जाने क्रममा जमुना घरको पहिलो तलाबाट लडेकी थिइन् । लडेर गम्भीर घाइते भएकी जमुनालाई श्रीमान…