काठमाडौँ, ७ जेठ । आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल । मेष : दिन रमाइलो गरी बित्नेछ। आफ्नो प्रयासको उचित मूल्याङ्कन हुनेछ। लगानीको क्षेत्रमा प्रगति हुनेछ। शिक्षामा सफलता मिल्नेछ। पारिवारिक मेलमिलापले सामाजिक सेवा गर्ने मौका मिल्नेछ। वृष : खर्च बढ्ने दिन छ। सकेसम्म खर्च कटौती गर्नु राम्रो हुनेछ। लगानीका अवसर धेरै भएकाले लगानी गर्दा सचेत हुनुपर्ने…