पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु

काठमाडौँ, २ जेठ । तुलसीपुरमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । प्रहरी कार्यालय खिलतपुरका अनुसार बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो ।  भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको हो । दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल…