काठमाडौँ, ३१ वैशाख । भक्तपुरको भक्तपुर चाँगुनारायण नगरपालिका-१ गाखु पंञ्चदेव टोलमा चोरी भएको छ । प्रहरीका अनुसार पंञ्चदेव टोलमा डेरा गरी बस्ने शुबेश चौधरीको कोठाबाट कोही नभएको अवस्थामा चोरी भएको हो । चोरले ताला फोडेर नगद २० हजार रुपैयाँ, सुनको विभिन्न गरगहना गरी करिब ५ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी गरेको…