काठमाडौँ, २९ वैशाख । तनहुँमा तास खेलिरहेका आठजना पक्राउ परेका छन् । प्रहरीका अनुसार व्यास नगरपालिका–३, अनशन चौतारीका ४५ वर्षीय लक्ष्मण मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा आज दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मल्लसहित आठजना छन् । ६८ हजार ८१८ रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको हो । साथै, मल्लको घर तलासी गर्ने क्रममा २२ बोरको…