काठमाडौँ, २८ वैशाख । कास्कीको पोखरा क्षेत्रमा ‘मुख्यमन्त्रीको पिए हुँ’ भनेर ठग्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर–३१ घर भएका सुवास सुवेदीलाई काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । २८ वर्षीय सुवेदीलाई आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । वैशाख २० मा…