दुई जना जुवाडे पक्राउ

काठमाडौँ, २७ वैशाख । धनुषामा दुई जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार गएराति मिथिला नगरपालिका-११ बाहुनमारा बस्ने दिनेश थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा महोत्तरी बर्दिबास नगरपालिका-५ बस्ने ५९ वर्षीय अर्जुन गोले र सर्लाही हरिवन नगरपालिका-५ बस्ने ५६ वर्षीय सुकमान पाख्रिनलाई पक्राउ गरेको हो ।   प्रहरी चौकी लालगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २…