स्रोत नखुलेको रकमसहित एक युवक पक्राउ

काठमाडौँ, २५ वैशाख । स्रोत नखुलेको रकमसहित पर्साको वीरगन्ज महानगरपालिका–१४, गण्डक चोकबाट एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार १३ लाख १५ हजार रुपैयाँसहित वीरगन्ज–२२, जगरनाथपुरका २८ वर्षीय रविकुमार पटेललाई नियन्त्रणमा लिइएको हो । सोमबार दिउँसो उनी प्रदेश २–०३–०१० प ६७१९ नम्बरको मोटरसाइकलमा वीरगन्जबाट परवानीपुरतर्फ जाँदै थिए । प्रहरी जाँचका क्रममा झोलाभित्र लुकाइएको उक्त रकमसहित…