काठमाडौँ, २५ वैशाख । हल्का वर्षासँगै काठमाडौँ उपत्यकामा प्रदूषण कम भएको छ । वातावरण विभागको मंगलबार मध्याह्न १२ बजेको तथ्यांकअनुसार काठमाडौँका अधिकांश स्थानमा एयर क्वालिटी इन्डेक्स (एक्यूआई) एक सयभन्दा कम मापन भएको छ । ललितपुरको भैँसेपाटी क्षेत्रमा भने सो समय एक्यूआई १६६ छ । सोमबार २४ घण्टाको औसत एक्यूआई १८१ सम्म पुगेको विभागको तथ्यांक छ…