माटोको ढिस्कोले पुरिएर एक बालकको मृत्यु

काठमाडौँ, २७ वैशाख । मोरङको बुढीगंगा गाउँपालिका–६ स्थितमा माटोको ढिस्कोले पुरिएर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार राति ९ बजे खोला छेउमा माटोको ढिस्कोले पुरिएको अवस्थामा ११ वर्षीय प्रकाश चौधरी फेला परेको हो ।  बुधबार घर नजिकै रहेको बुढी खोलामा साथीहरूसँग खेल्न गएका उनी अबेरसम्म घर नफर्किएपछि खोजी कार्य जारी राखिएको थियो ।…