काठमाडौँ, १९ वैशाख । काठमाडौँ उपत्यकाको वायुको गुणस्तर अति अस्वस्थकर छ । वायु गुणस्तरको अन्तर्राष्ट्रिय सूचकांक आईक्यू एयरअनुसार बिहान १०ः४५ बजे कलंकी क्षेत्रको एक्यूआई २०४ पुगेको थियो । यो अंक ११ः४५ बजे १९१ युएस एक्यूआई छ । आईक्यू एयरका अनुसार काठमाडौँ अहिले विश्वका १२२ प्रदूषित सहरको एक नम्बरमा छ । यो अंक विश्व स्वास्थ्य संगठनको मापदण्डमा ‘अति…