काठमाडौँ, १५ वैशाख । आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल । मेष : आज कामको सुरुवात गर्नु राम्रो हुन्छ। इमान्दारिताको प्रशंसा हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। लगानी भए वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँग व्यवहार गर्दा सोच्नु राम्रो हुन्छ। वृष : आम्दानीको बाटो खुला छ। खर्च गर्दा सचेत हुनुपर्नेछ। आम्दानी भन्दा खर्च बढी…