काठमाडौँ, १२ वैशाख । आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल । मेष : रमाइलो यात्राको योग छ । साथीसँगको भेट रमाइलो हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : भविष्यको योजना आफैले बनाउनुपर्ने दिन छ। एउटै कामबाट दोहोरो लाभ प्राप्त हुनेछ। प्रयास गरेको क्षेत्रबाट प्रतिफल प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा…