काठमाडौँ, ३ बैशाख । भोजपुरबाट पेस्तोल र गोलीसहित प्रहरीले एक जनालाइ पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले आइतबार साँझ टेम्केमैयुम गाउँपालिका-१ घर बताउने ३७ वर्षीय सुमन परियारलाई पक्राउ गरेको हो । उनलाई षडानन्द नगरपालिका-९ स्थित जंगलबाट पेस्तोल १ थान, गोली ११ राउण्ड, म्यागजिन १ थान, सुन जस्तो देखिने पहेँलो धातुको गहना…