काठमाडौँ, ४ बैशाख । पोखराबाट छ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका-१७ बिरौटा काउछेघारीस्थित निशा गुरुङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५३ वर्षीय प्रेम बहादुर मल्ल समेत ६ जनालाई सोमबार साँझ पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट नगद १५ हजार ४ सय…