सल्यान बस दुर्घटना अपडेट : घाइतेलाई कोहलपुर पठाइयो

सल्यान, ५ वैशाख । सल्यानमा आज बिहान भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये चार जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ । इलाका प्रहरी कार्यालय सल्यानका अनुसार तुलसीपुर उपमहानगरपालिका–४ का ४६ वर्षीय विष्णु विक, रुकुम त्रिवेणी गाउँपालिका–२ का २२ वर्षीया चित्रा पुन, उनका ६ वर्षीय छोरा रमेश पुन र तुलसीपुर–१९ बिजौरीका २९ वर्षीय…