२३ किलो चरेसहित एक जना पक्राउ

काठमाडौँ, ४ बैशाख । बर्दियाको सीमा इलाकाबाट २३ किलो चरेसहित एकजना युवकलाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार आज बिहान बर्दियाको बडैयाताल गाउँपालिका वडा नं २ फुटाहा स्थित सीमा इलाकाबाट रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ घर भएका ३४ वर्षीय बमबहादुर पुनलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी…