परिवर्तन समाजको प्रथम वार्षिक उत्सव सम्पन्न

भक्तपुर, ३ बैशाख । राम चन्द्र प्रजापति । परिवर्तन समाज भक्तपुरको प्रथम वार्षिक उत्सव डान्स स्पेस एकेडेमी सुन्दर वस्ती सूर्यविनायक (कुम्पाख खाजा घर) भक्तपुरमा परिवर्तन समाज भक्तपुरका भुगोल सचिव एवं कार्यक्रम संयोजक लक्ष्मी शिलाकारको सभापतित्वमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि परिवर्तन समाज भक्तपुरका अध्यक्ष राम चन्द्र प्रजापतिले भन्नुभयो, 'परिवर्तन समाज भक्तपुरको उदेश्य अनुसार …