ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, २ बैशाख । धादिङमा ट्रक दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ ।  प्रहरीका अनुसार आज बिहान करिब ११ बजे निलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टे भन्ने स्थानमा मल बोक्न जाँदै गरेको ट्रक दुर्घटनामा परेको हो ।  दुर्घटनामा एक जनाको मृत्यु र ८ जना घाइते भएका छन् । मृतक सोही वडाका राम रम्तेलका १०…