गाडीबाट खसेर एक विद्यार्थीको मृत्यु

काठमाडौँ, ४ बैशाख । स्याङ्जाको वालिङमा गाडीको ढोकाबाट खसेर साेमवार एक जना विद्यार्थीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बसबाट खसेर सर्लाहीको मलङ्गवा नगरपालिका घर भएका २० वर्षीय अमित शाहको मृत्यु भएको हो । वालिङ नगरपालिका–१३ मा रहेको भूपू सैनिक माविमा सीटीईभीटी इलेक्ट्रिक इन्जिनियरिङ विषयको परीक्षा दिएर फर्कँदै गर्दा शाह लु १ ख…