काठमाडौँ, ५ बैशाख । काठमाडौँ उपत्यकाका केही क्षेत्रमा आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विजुली जाने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आजबाट वैशाख ८ गते सम्म दैनिक ६ घण्टा बिजुली जानेछ । प्रसारण कन्डक्टर (तार) अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनमा मर्मत कार्य गर्न लागिएकाले बिहान ८…