आजको राशिफल

काठमाडौँ, २७ चैत । आज २०८० साल चैत २७ गते मंगलबारको राशिफल ।  मेष : काममा अवरोध हुने जोखिम छ। जुनसुकै योजना अगाडि बढाउँदा पनि सचेत हुनु राम्रो हुन्छ। हरेक क्षेत्रमा जस्तै यात्रामासमेत जोखिम देखिन्छ। अप्ठेरो परिस्थितिमा पनि परिवारको भने साथ रहनेछ। वृष : सिर्जनात्मक क्षमताको विकास हुनेछ। लगानी भएका क्षेत्रको काम अगाडि बढ्नेछ। शिक्षामा सम्मान हुनेछ। परिवार…