मनि ट्रान्सफरको रकम लुटियो

सिराहा, २५ चैत । सिराहामा हतियार देखाएर मनि ट्रान्सफरको रकम लुटेको छ । सिराहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम ल्याइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर महिसोथा जाने बाटो नजिकबाट हतियार देखाएर लुटिएको हो । भारतीय नम्बरको मोटरसाइकलमा आएका लुटेराहरूले स‍. ९ प ६३१०…