रौतहट, १७ चैत । रौतहट स्थित जिल्लाको पश्चिमी भेगबाट लागूऔषध गाँजासहित साधुको भेषमा रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीका अनुसार चन्दन टिका लगाएर साधुको भेषमा रहेका फतुवाबिजयपुर नगरपालिका ११ भैसही टोलका ६३ वर्षीय दयालाल पैसवानलाई साढे १७ किलो ग्राम लागूऔषध गाँजा सहित शुक्रवार पक्राउ गरिएको हो । प्रहरीले…