करेन्ट लागेर एक जनाको मृत्यु  

कपिलवस्तु, १२ चैत । कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको  कृष्णनगर नगरपालिका–८ बहादुरगंजस्थित नारायणी आँखा अस्पतालका कर्मचारी देवराज विकको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको हो ।   दाङ तुल्सिपुर घर भएका ३३ वर्षीय विक सो अस्पतालमा ल्याव टेक्निसियन थिए ।  काब्रोको रूखमा कोसा टिप्ने क्रममा विद्युतको तारले छुँदा…