काठमाडौँ, १४ चैत । पाल्पामा मृत अवस्थामा एक युवतीको शव फेला परेको छ । पाल्पा प्रहरीका अनुसार रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा बीभत्स तरिकाले हत्या भएको अवस्थामा युवतीको शव फेला परेको हो । मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारीलो हतियारले शरीरका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा भेटीएको स्थानीयले बताएका छन् । रिब्दीकोट गाउँपालिका…