काठमाडौँ, ११ चैत । आज २०८० साल चैत ११ गते आइतबारको राशिफल । मेष : साथीसँगको भेट रमाइलो हुनेछ। मन शान्त हुनेछ। बिना प्रतिस्पर्धा फाइदा हुने योग छ। पुरानो सम्बन्धको सम्झना रमाइलो हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ । वृष : दैनिकी सामान्य छ। बोल्दा ख्याल गर्नु राम्रो हुन्छ। आफन्तसँगै विवाद हुनसक्छ। हरेक काम गर्दा सचेत…