काठमाडौँ, ९ चैत । आज २०८० साल चैत ९ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। धार्मिक कार्यमा मन जानेछ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा सफलता प्राप्त होला। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। परिवारमा खुशी मिल्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। जागिरमा बढुवा हुने योग छ। वृष : समय राम्रो छ। साथी र बन्धुको साथ मिल्नेछ।…