काठमाडौँ उपत्यकासहित देशका केही भू–भागमा वर्षा

काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकासहित देशका केही भू–भागमा वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा केही घण्टादेखि मेघगर्जनसहित वर्षा भइरहेको छ । काठमाडौंमा आज दिनभर मौसम बदली हुनेछ । पानी भने केही समय पर्ने र रोकिनेक्रम दिनभर चलिरहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  काठमाडौँसँगै वाग्मती प्रदेशका सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुरलगायत जिल्लामा पछिल्लो तीनदेखि ६…