प्लाइ उद्योगमा आगलागी

काठमाडौँ, २८ फागुन । झापाको भगवती लेमिनेट्स प्रा.लिमा आगलागी भएको छ । मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीस्थित प्लाइउड उद्योगमा बिहान पाँच बजेदेखि सुरू भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आएको छैन। आगो निभाउन १० वटा दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। आगलागी भएको तीन घन्टा हुन लाग्दा पनि आगो नियन्त्रणमा आएको छैन । अहिले भित्रि…